Login for faster access to the best deals. Click here if you don't have an account.

Ad Section

Ad Section

चलिरहेको रेस्टुरेन्ट तु-बिक्रिमा।

2025-03-05   Restaurent/Cafe   Butwal   266 views Reference: 99

Location: Butwal

Price: ₨1,200,000 Negotiable


चलिरहेको रेस्टुरेन्ट कटेज तुरुन्तै (छिटो भन्दा छिटो ) बिक्रीमा रहेको हुदा रेस्टुरेन्ट वा होटेल ब्यबसाय गर्न इच्छुक माहनुभावले दिइएको नम्बरमा सम्पर्क गर्नुहोला।।सम्पुर्ण विवरण बुदागत लेखिएको छ पढ्नु होला।

१-रेस्टुरेन्ट,कटेज,केबिन,गार्डेन सहित प्रसस्त २ कट्ठा मा फैलिएको र खुल्ला ठाँउ भएको।

२-अहिलेदेखी नै २ वटा कोठा सन्चालनमा ल्याउन सकिने।

३-पछि अरु कोठा थप्नकोलागी ठाउ पुग्ने र धेरै जग्गा चहिएमा थप जग्गा लिजमा लिन सकिने।

४-बुटवल बजारदेखी एकदमै नजिकको दुरिमा रहेको र धेरै ग्राहाक बुटवल बजारतिरकै आउने।

5-बुटवल joikuti देखि २ किमिको दुरिमा एकान्त र आनन्दको ठाउमा रहेको ।

6-बुटवल देेखी एयर्पोट जाने हाइव्ये (बुटवल -बेथरी हाइव्ये) देखि 80 मिटरको दुरिमा रहेको।

7-५ बर्षदेखि निरन्तर चलिरहेको र भर्खर अर्को ५ बर्षको लागि सम्झौता स्वतह नवीकरण गरिएको।

8-५-५ बर्षमा सम्झौता नवीकरण हुने गरि सम्झौता गरिएको।

8-अबको १ बर्ष अर्थात् २०८२ माघसम्म को लागि भाडा बुझाइसकेको हुदा भाडा तिर्नु नपर्ने।

Additional Details

Rent
5000
Space Size
2 कट्ठा
Seating capacity
35-45
Agreement Type
Written
Address
Butwal-17 Raniganja
Parking
Yes