Professional Photo Studio for Passport, ID Card, Wedding & Event Photography Services
2026-01-16 Office Birendranagar 66 views Reference: 142Location: Birendranagar
Price: Contact us
SMART DIGITAL SOLUTION – पसल बिक्रीमा छ!
स्थान: Birendranagar Solution
राम्ररी सञ्चालन भइरहेको SMART DIGITAL SOLUTION सम्बन्धी पसल बिक्रीमा राखिएको छ। यस पसलबाट निम्न सेवाहरू दिइँदै आएको छ:
Passport Size photo
Online Form Filling (Loksewa, Passport, License, Exam)
Print, Scan, Lamination, Photocopy
Citizenship, Birth Certificate, PAN, NID सम्बन्धी सेवा
Recharge, Bill Payment, Online Services
Computer / Internet based services
मुख्य सडक नजिक, भीडभाड हुने स्थानमा अवस्थित भएकाले दैनिक राम्रो आम्दानी भइरहेको छ। सबै Computer, Printer, Scanner, Furniture र Setup सहित बिक्री गरिनेछ। नयाँ मालिकले तुरुन्तै काम सुरु गर्न सक्ने तयारी अवस्थामा छ।
बेच्नु पर्ने कारण: व्यक्तिगत कारण
भाडा: 14000
मूल्य: 170000 (थोरै कुरा मिल्ने)
📞 सम्पर्क: 9745493754
गम्भीर खरिदकर्ताले मात्र सम्पर्क गर्नुहोस्