Cosmetic Shop on Sale
2025-08-08 Cosmetic Kathmandu 125 views Reference: 125₨300,000
Location: Kathmandu
Price: ₨300,000 Negotiable
#नयाँ बानेश्वरमा चोक बाट पुरानो बानेश्वर पट्टी जाने मेन रोडको कस्मेटिक्स पसल तुरून्त बिक्रिमा !!
# पसलको owner बिदेश गएकोले पसल चलाउने मान्छे नभएर बेच्न लागेको हो।
# 3 बर्ष पुरानो पसल हो। दैनिक ब्यापार राम्रो छ ।( दिनको 8-10 हजार बिक्रि हुन्छ )।
#नोट :- पसलको सामान नलिएर डेकोरेशन मात्रै पनि लिन मिल्छ है।
Additional Details
Rent
20000
Agreement Type
Written
Address
Naya Baneshwor, Mantra In an Out Square